समाचार
संघीयताका ८ वर्ष आसा भन्दा नागरिकमा निरासा बढी
नवराज खनाल कैलाली चैत्र ८ देशमा संघीयता आएको ८ वर्ष भयो २०७४ सालमा पहिलो पटक स्थानिय तहको निर्वाचन भयो जनताहरुमा असाका किरणहरु अनपेक्षीतरुपमा पैदा भए । जनताको सबै भन्दा नजिकको सरकारका रुपमा स्थानिय तह रहने हुदा आम नागरिकहरुमा आसाका किरणहरु प्रसस्त हुनेनै भए । जनताहरुको सबै भन्दा नजिक घर आगनको सरकार स्थानिय सरकार हुने हुदा […]
पूरा पढ्नुहोस्
दलितसँग राज्यमाफी– बालेनले विश्वबाट पाठ सिके, परीक्षा बाँकी
काठमाडौं । कुनै पनि राज्यको इतिहास गौरव र वीरताका गाथाले मात्र बनेको हुँदैन, चरम विभेद, अन्याय र सीमान्तकृत समुदायको रगत, पसिना र आँसुले पनि सिञ्चित हुन्छ। किनकि सयौँ वर्षदेखि गडेर बसेको जातीय विभेद र बहिष्करणको इतिहासलाई सत्ताले सामान्यीकरण गर्दै आइरहेको हुन्छ। तर, जब राज्यले उत्पीडनकारी विगतलाई स्विकारेर प्रायश्चित्त गर्छ, तब मात्र बलियो र एकीकृत समाज निर्माणको ढोका […]
पूरा पढ्नुहोस्
कैलाली–५ को रास्वपा संयोजकमा डिल्लीराज भट्ट नियुक्त
कैलाली २०८२ माघ ९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को संयोजकको जिम्मेवारी युवा नेता डिल्लीराज भट्टलाई प्रदान गरेको छ। लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेका भट्टलाई शुक्रबार आयोजित एक समारोहका बीच उक्त जिम्मेवारी हस्तान्तरण गरिएको हो। जिम्मेवारी हस्तान्तरण समारोहमा रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, जिल्ला सभापति महेश चौधरी, […]
पूरा पढ्नुहोस्
धनगढीका स्वतन्त्र मेयरले भने, ‘कुनै पनि पार्टीमा आबद्ध हुन्न’
धनगढीः धनगढीका स्वतन्त्र मेयर गोपाल हमालले कुनै पनि पार्टीमा आबद्ध नहुने बताएका छन्।
पूरा पढ्नुहोस्
सुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको दाबी, यी हुन् आकांक्
३ माघ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि ४६ जनाले दाबी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न रास्वपाका ४६ जनाले दाबेदारी प्रस्तुत गरेका हुन् । उम्मेदवारका लागि दाबी गर्नेमा रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टदेखि सागर ढकाल, बालेन शाह र गृहमन्त्री ओमप्रकाश […]
पूरा पढ्नुहोस्
भूपेन्द्र बडुवाल हत्या प्रकरण : १३ जनालाई जन्मकैदको फैसला
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जिवित रहेसम्म जन्मकैद हुने फैसला गरेको छ । अदालतका सूचना अधिकारी पंकज उपाध्यायले प्रतिवादी रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी […]
पूरा पढ्नुहोस्
टेलिकमको ठेक्कापट्टामा चलखेल नरोकिएपछि सञ्चार सचिव अर्यालको सरुवा
३ माघ, काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिसचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई सञ्चारबाट महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको हो । उनको ठाँउमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत सरुवा भएर जाने भएकी छन् । यसअघि सचिव अर्याललाई सञ्चार मन्त्रालयको जिम्मेवारीबाट हटाउन प्रयास गरेपनि सरकारले सकेको थिएन […]
पूरा पढ्नुहोस्
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
कैलाली: सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ। कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ। सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ। […]
पूरा पढ्नुहोस्
पाँच वर्षमा करिब ३ करोड बजेट आए पनि मेलौलीको खानेपानी योजना अलपत्र
बैतडी: बैतडीको मेलौली नगरपालिका–९ विशालपुरमा खानेपानी योजनाका लागि पछिल्लो पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन भए पनि योजना कार्यान्वयन हुन सकेको छैन। मेलघट–केदारमाडौं लिफ्ट खानेपानी योजनाका लागि हालसम्म कुल २ करोड ९९ लाख रुपैयाँ बजेट आएको भए पनि काम सुरु नहुँदा योजना अलपत्र परेको हो।
पूरा पढ्नुहोस्
गेटा स्थित विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि तेस्रो पटक आवेदन आह्वान
धनगढीः कैलालीको गेटा स्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र नभेटिएपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ ।
पूरा पढ्नुहोस्