सुदूरपश्चिम प्रदेश
कैलाली–५ को रास्वपा संयोजकमा डिल्लीराज भट्ट नियुक्त
कैलाली २०८२ माघ ९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को संयोजकको जिम्मेवारी युवा नेता डिल्लीराज भट्टलाई प्रदान गरेको छ। लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेका भट्टलाई शुक्रबार आयोजित एक समारोहका बीच उक्त जिम्मेवारी हस्तान्तरण गरिएको हो। जिम्मेवारी हस्तान्तरण समारोहमा रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, जिल्ला सभापति महेश चौधरी, […]
पूरा पढ्नुहोस्लम्की महोत्सव २०८२ को आयव्याय सार्वजनिक
लम्की / कैलालीको लम्कीचुहामा मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन भएको लम्की मोहत्सव–२०८२ को आय व्याय सार्वजनिक गरिएको छ । मंगलबार लम्कीस्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा लम्कीचुहा उद्योग वाणिज्य संघले महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ । महोत्सवबाट संघले ६८ लाख ८८ हजार ६९० रुपैयाँ आम्दानी गरेको छ । यसमध्ये […]
पूरा पढ्नुहोस्
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
कैलाली: सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ। कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ। सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ। […]
पूरा पढ्नुहोस्
पाँच वर्षमा करिब ३ करोड बजेट आए पनि मेलौलीको खानेपानी योजना अलपत्र
बैतडी: बैतडीको मेलौली नगरपालिका–९ विशालपुरमा खानेपानी योजनाका लागि पछिल्लो पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन भए पनि योजना कार्यान्वयन हुन सकेको छैन। मेलघट–केदारमाडौं लिफ्ट खानेपानी योजनाका लागि हालसम्म कुल २ करोड ९९ लाख रुपैयाँ बजेट आएको भए पनि काम सुरु नहुँदा योजना अलपत्र परेको हो।
पूरा पढ्नुहोस्
गेटा स्थित विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि तेस्रो पटक आवेदन आह्वान
धनगढीः कैलालीको गेटा स्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र नभेटिएपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ ।
पूरा पढ्नुहोस्
एनपिएल : एलिमिनेटरमा काठमान्डु टस जितेर ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला काठमान्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टस हारेको लुम्बिनी लायन्स बलिङ गर्दैछ । आज जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । हार्ने टाली बाहिरिनेछ । दोस्रो क्वालिफायरमा बिहीबार पहिलो क्वालिफायरमा […]
पूरा पढ्नुहोस्
डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको छ। सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तर्क्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाको दोहोरो जिम्मेवारी रहेको बताउनु भयो।मन्त्री खरेलले भन्नुभयो,“म पत्रकार महिला साथीलाई आग्रह गर्न चाहन्छु, […]
पूरा पढ्नुहोस्
च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल विजयी
बार्सिलोना र लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा जित निकालेका छन् । घरेलु मौनमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले फ्याङ्कफर्टलाई २–१ गोलले हरायो । यस्तै लिभरपुलले इन्टर मिलानलाई १–० गोलले पराजित गर्यो । बार्सिलोनालाई जिताउन दुवै गोल कुन्डेले गर्नु भयो । उहाँले ५०औँ र ५३औँ मिनेटमा गोल गर्नु भयो । यसअघि फ्याङ्कफर्टका अन्सगर नउफले २१औँ मिनेटमा सुरुवाती […]
पूरा पढ्नुहोस्
बालकृष्ण तुलाधरको निधन
मूर्तिकार बालकृष्ण तुलाधरको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परिवारका सदस्य महेश तुलाधरले जानकारी दिनुभयो । सहिद गेट र टुँडिखेलको शाही मञ्चमा बनेका शालिक उहाँले बनाउनुभएको हो । सहिद गेटमा तत्कालीन राजा त्रिभुवनसँगै सहिद गङ्गालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक उहाँले बनाउनुभएको हो ।उहाँले सैनिक […]
पूरा पढ्नुहोस्
उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) लाई बुधबार सम्बोधन गर्नुहुँदै उपकुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तन आइरहेको बताउनुभयो।उहाँले आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटी प्रविधिको विकास, […]
पूरा पढ्नुहोस्