सुदूरपश्चिम प्रदेश
पुस्तौँदेखि सडक सञ्जालबाट वञ्चित हुँदै
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बावासी भने पुस्तौंदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका हुन् । गुम्बामा झण्डै ६५ जनजातिको घरपरिवार बसोबास गर्दैआएका छन् । गुम्बा गाउँमा सडकको सुविधा नहुँदा अहिले यहाँका स्थानीय घोडा भेडाको भरमा दैनिक उपभोग्य […]
पूरा पढ्नुहोस्
डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
बङ्गलादेशमा यस वर्ष डेङ्गुको प्रकोपका कारण ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले जारी गरेको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरीदेखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ ।बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेङ्गु […]
पूरा पढ्नुहोस्
जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन र छिटो न्याय पाइयोस्
सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए । भर्खर कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्ने सपना बोक्नुभएका कीर्तिपुर नगरपालिका–२ मा पर्ने मैत्रीनगरका पासाङ तामाङलाई पनि साथीभाइसँग भलाकुसारी गरिरहने माध्यम फेसबुक आदि सामाजिक सञ्जाल बन्द भएपछि आक्रोश जाग्नु स्वाभाविक […]
पूरा पढ्नुहोस्
डीएसपी मधु नेपाल पक्राउ
बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।‘बहुविवाहको केस परेपछि उहाँ […]
पूरा पढ्नुहोस्
कैलालीमा मलामी जादै गरेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, ११ जना घाईते
नवराज खनाल ०२ कार्तिक, लम्की (कैलाली)ः कैलालीमा मलामी जादै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका ४ का ३५ बर्षीय हर्क साँउद, १६ बर्षीय शितल साँउद र सोही ठाउँका ६४ बर्षीय दानबहादुर साँउद रहेका छन । यस्तै दुर्घटनामा परी […]
पूरा पढ्नुहोस्