२८ भाद्र २०८३, आइतबार

कर्णाली प्रदेश

गेटा स्थित विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि तेस्रो पटक आवेदन आह्वान

धनगढीः कैलालीको गेटा स्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र नभेटिएपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ ।

पूरा पढ्नुहोस्