२ बैशाख २०८३, बुधबार

राजनीति

कैलाली–५ को रास्वपा संयोजकमा डिल्लीराज भट्ट नियुक्त

कैलाली २०८२ माघ ९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को संयोजकको जिम्मेवारी युवा नेता डिल्लीराज भट्टलाई प्रदान गरेको छ। लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेका भट्टलाई शुक्रबार आयोजित एक समारोहका बीच उक्त जिम्मेवारी हस्तान्तरण गरिएको हो। जिम्मेवारी हस्तान्तरण समारोहमा रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, जिल्ला सभापति महेश चौधरी, […]

पूरा पढ्नुहोस्

एमाले अध्यक्षको मत परिणाम ओलीको अग्रता

कैलाली ३ /पुस नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १४९ मत प्राप्त […]

पूरा पढ्नुहोस्

एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ आकांक्षी

नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिनुभएको छ । केन्द्रीय पदाधिकारी तथा सदस्यमा गरी अहिलेसम्म १४ जना नेताले आकांक्षा देखाउनुभएको हो । हाल उपमहासचिव रहनुभएका पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी छ । उहाँले आफू महासचिवको उम्मेदवार रहने सार्वजनिक घोषणासँगै तयारी गरिसक्नुभएको छ […]

पूरा पढ्नुहोस्

एनपिएल : एलिमिनेटरमा काठमान्डु टस जितेर ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला काठमान्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टस हारेको लुम्बिनी लायन्स बलिङ गर्दैछ । आज जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । हार्ने टाली बाहिरिनेछ । दोस्रो क्वालिफायरमा बिहीबार पहिलो क्वालिफायरमा […]

पूरा पढ्नुहोस्

डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको छ। सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तर्क्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाको दोहोरो जिम्मेवारी रहेको बताउनु भयो।मन्त्री खरेलले भन्नुभयो,“म पत्रकार महिला साथीलाई आग्रह गर्न चाहन्छु, […]

पूरा पढ्नुहोस्

उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) लाई बुधबार सम्बोधन गर्नुहुँदै उपकुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तन आइरहेको बताउनुभयो।उहाँले आर्टिफिसियल इन्टेलिजेन्स र भर्चुअल रियालिटी प्रविधिको विकास, […]

पूरा पढ्नुहोस्

भन्सार कार्यालय सञ्चालन

मङ्सिर २१ गतेबाट लागू भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् । भन्सार विभागका निर्देशक (सूचना अधिकारी) किशोर वर्तौलाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘भन्सार ऐनमा भएका कतिपय प्रावधान र जरिवानाका विषय उठान भएका थिए, कतिपय विषय विनियमावली बन्ने क्रममा रहेकाले स्पष्ट हुने छन् र कतिपय विषय सबै पक्षले ध्यान […]

पूरा पढ्नुहोस्