समाज
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
कैलाली: सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ संस्करण धनगढीमा जारी छ। कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, व्यापार विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको छ। सोही महोत्सवस्थलमा थारू समुदायको लोकसंस्कृति, वेशभूषा, भाषा, परम्परा झल्कने थारू कला प्रदर्शनी घर पनि सञ्चालनमा छ। […]
पूरा पढ्नुहोस्
पाँच वर्षमा करिब ३ करोड बजेट आए पनि मेलौलीको खानेपानी योजना अलपत्र
बैतडी: बैतडीको मेलौली नगरपालिका–९ विशालपुरमा खानेपानी योजनाका लागि पछिल्लो पाँच वर्षदेखि निरन्तर बजेट विनियोजन भए पनि योजना कार्यान्वयन हुन सकेको छैन। मेलघट–केदारमाडौं लिफ्ट खानेपानी योजनाका लागि हालसम्म कुल २ करोड ९९ लाख रुपैयाँ बजेट आएको भए पनि काम सुरु नहुँदा योजना अलपत्र परेको हो।
पूरा पढ्नुहोस्
पुस्तौँदेखि सडक सञ्जालबाट वञ्चित हुँदै
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बावासी भने पुस्तौंदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका हुन् । गुम्बामा झण्डै ६५ जनजातिको घरपरिवार बसोबास गर्दैआएका छन् । गुम्बा गाउँमा सडकको सुविधा नहुँदा अहिले यहाँका स्थानीय घोडा भेडाको भरमा दैनिक उपभोग्य […]
पूरा पढ्नुहोस्
वेस्ट इन्डिजविरुद्ध आसिफको पहिलो अर्धसतक
काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ३४बलमा उनले ५०रन बनाएका हुन् । पहिलो खेलमा कुनै पनि खेलाडीले अर्धसतक बनाउन सकेका थिएनन् । दोस्रो खेलमा आसिफले अर्धसतक बनाएका हुन् ।
पूरा पढ्नुहोस्