समाचार
डीएसपी मधु नेपाल पक्राउ
बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।‘बहुविवाहको केस परेपछि उहाँ […]
पूरा पढ्नुहोस्
कैलालीमा मलामी जादै गरेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु, ११ जना घाईते
नवराज खनाल ०२ कार्तिक, लम्की (कैलाली)ः कैलालीमा मलामी जादै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका ४ का ३५ बर्षीय हर्क साँउद, १६ बर्षीय शितल साँउद र सोही ठाउँका ६४ बर्षीय दानबहादुर साँउद रहेका छन । यस्तै दुर्घटनामा परी […]
पूरा पढ्नुहोस्
वेस्ट इन्डिजविरुद्ध आसिफको पहिलो अर्धसतक
काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ३४बलमा उनले ५०रन बनाएका हुन् । पहिलो खेलमा कुनै पनि खेलाडीले अर्धसतक बनाउन सकेका थिएनन् । दोस्रो खेलमा आसिफले अर्धसतक बनाएका हुन् ।
पूरा पढ्नुहोस्
भगवती मन्दिरको जिल्ला बैतडी
बैतडी जिल्ला शक्तिपीठहरूको जिल्ला हो। बैतडीको पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकामा डिलासैनी भगवती मन्दिर छन्। डिलासैनीको मठैराजको द्वारी कफलान गाउँलाई माता डिलासैनीको उद्गम मानिन्छ। यो ठाउँमा कुनै बलि दिइन्न। तर पुर्चौडी-९ तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरमा महाअष्टमीको दिन मेला लाग्छ भने पुर्चौडी-८ मल्लादेहीमा दशमीको दिन मेला लाग्ने गर्छ। पुर्चौडी-५ को भूमिराज मन्दिरमा भने एकादशीको दिन मेला […]
पूरा पढ्नुहोस्