२९ पुष २०८२, मङ्गलबार १८:५६
कैलाली लामो समय देखि पत्रकारीतामा सकृय कैलालीको लम्की बाट राष्टिय टेलिभिजन टिभि टडेका लम्की ब्य्रो प्रमूूूख नबराज खनाललाइ लम्कीचुहा नगरपालिकाले सम्मान गरेको छ। नगरपालीका भित्रका गतिबीधी तथा आवाज बिहिनहरुका आवाज केन्द्रीय स्तरको संचारमाध्याममा प्रकासन तथा प्रसारण गरेको उच्च मुुल्यांकन गरेवापत उक्त सम्मान गरिएको हो ।
प्रतिकृया दिनुहोस्